४८ दिनदेखि माइतीघरमा सुत्केरी आमा न्यायको प्रतीक्षामा

४८ दिनदेखि माइतीघरमा सुत्केरी आमा न्यायको प्रतीक्षामा

आफ्नै सन्तानको जन्मदर्ता र अदालतले आदेश दिएको राहत खोजेर एक आमा ४८ दिनदेखि माइतीघर मण्डलाको सानो टेन्टमा धर्नामा छिन् । बलात्कारको पीडा, एक्लो मातृत्वको संघर्ष, …