१० सचिव र ५० सहसचिवसहित करिब दुई हजार दरबन्दी कटौती

१० सचिव र ५० सहसचिवसहित करिब दुई हजार दरबन्दी कटौती

प्रधानमन्त्री कार्यालय र अन्य १७ मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको सरकारले १० सचिव र ५० सहसचिवसहित निजामती सेवामा करिब दुई हजार दरबन्दी …