अन्तिमसम्म प्रदेश सरकार नछाड्ने कांग्रेस रणनीति : एमाले–नेकपासँग प्रदेश गठबन्धन बनाउन संवाद गर्ने निर्णय
दुई ठुला कम्युनिस्ट घटक एमाले र नेकपाले प्रदेश समीकरण बनाउने सहमति गरेलगत्तै कांग्रेसले पनि ती दलबाहिरको गठबन्धन बनाउन संवाद गर्ने निर्णय लिएको छ । यसअनुसार …