चार प्रदेशमा एमाले–नेकपाको बहुमत नपुग्ने देखिएपछि कांग्रेसले पनि नयाँ समीकरणको प्रयास गर्ने

चार प्रदेशमा एमाले–नेकपाको बहुमत नपुग्ने देखिएपछि कांग्रेसले पनि नयाँ समीकरणको प्रयास गर्ने

एमाले र नेकपाको सम्भावित गठबन्धनले चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले दुवै दलबाहेकको वैकल्पिक सत्तासमीकरणबारे छलफल अघि बढाउने तयारी…