सिराहाको त्रिशुला खोला पुल अलपत्र, वारपार गर्न प्रहरी र स्थानीयले बनाए अस्थायी पुल

सिराहाको त्रिशुला खोला पुल अलपत्र, वारपार गर्न प्रहरी र स्थानीयले बनाए अस्थायी पुल

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका २ र ३ नं. वडालाई जोड्ने त्रिशुला खोलाको पुल निर्माण व्यवसायीले करिब चार वर्षदेखि अलपत्र छोडेपछि आवतजवात गर्न …