प्रदेशमा नयाँ समीकरणको गृहकार्य : एमाले र नेकपाबिच सघन वार्ता, नेकपासँग सहकार्य नभए कांग्रेस प्रतिपक्षमा बस्ने

प्रदेशमा नयाँ समीकरणको गृहकार्य : एमाले र नेकपाबिच सघन वार्ता, नेकपासँग सहकार्य नभए कांग्रेस प्रतिपक्षमा बस्ने

कांग्रेस र एमालेबिच प्रदेश सत्तासमीकरणमा समस्या आएपछि नयाँ समीकरणको गृहकार्य अघि बढेको छ । कांग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेपाली क…