पछिल्लो २४ घण्टामा देशभर ५८ विपतका घटना : तीनजनाको मृत्यु, १३ जना घाइते

पछिल्लो २४ घण्टामा देशभर ५८ विपतका घटना : तीनजनाको मृत्यु, १३ जना घाइते

पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका ५८ वटा विपतका घटना भएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा तीनजनाको …