बढी मुद्दा फर्स्याेट गर्नेमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश भण्डारी देशभरिमै पहिलो
गत आर्थिक वर्षमा मुद्दा फर्स्याेट गर्नेमा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारी देशभरिमा पहिलो भएका छन्। ०८२/०८३ मा मुद्दा फर्स्याेट गर्नेमा कञ्चनपुर…