वर्षाले हेटौँडा–काठमाडौं सम्पर्क प्रभावित, चौकीटोलमा रोकिए सयौँ सवारी

वर्षाले हेटौँडा–काठमाडौं सम्पर्क प्रभावित, चौकीटोलमा रोकिए सयौँ सवारी

अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रशासन कार्यालय मकवान…