नेपाल बाल संगठन ठगी प्रकरण : तीनजना पक्राउ, अनुसन्धान जारी

नेपाल बाल संगठन ठगी प्रकरण : तीनजना पक्राउ, अनुसन्धान जारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको कथित ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको जनाएको छ…