त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवक अनलाइन राइडर, ह्विल लकअघि नगर प्रहरीसँग भनाभन

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवक अनलाइन राइडर, ह्विल लकअघि नगर प्रहरीसँग भनाभन

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने २५ वर्षीय गणेश नेपाली अनलाइन राइडर रहेको खुलेको छ। नेपालीले बिहीबार अपराह्न विभागको ३ नम्वर ग…