मौलापुर नगरपालिकामा प्रधानमन्त्री शाहको पुत्ला दहन

मौलापुर नगरपालिकामा प्रधानमन्त्री शाहको पुत्ला दहन

रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई बजेट फ्रिज गराएको आरोप लगाउँदै स्थानीयले आज प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पुत्ला दहन गरेका छन्…