जीवनरक्षक औषधिमा सरकारको बेवास्ता : क्यान्सरको औषधि र रेबिजविरुद्धको खोप हाहाकार

टेकुबाहेक देशभरका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप छैन, चारपटक टेन्डर आह्वान गर्दा पनि परेन आवेदन