ब्राजिलियन राष्ट्रपति लुइजले नेमारलाई भने– वर्क फ्रम होम

ब्राजिलियन राष्ट्रपति लुइजले नेमारलाई भने– वर्क फ्रम होम

लगातार दुई खेलमा बेन्चमा रहेका ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने नेमार घरमै बसेर फुटबल खेल्ने खेलाडीको वर्गमा रहेको राष्ट्रपति लुइसको टिप्पणी