धनगढीको नगर सभाबाट भलमन्सा–पधना प्रथा संरक्षणसम्बन्धी विधेयक पारित

धनगढीको नगर सभाबाट भलमन्सा–पधना प्रथा संरक्षणसम्बन्धी विधेयक पारित

धनगढी उपमहानगरपालिकाले थारू तथा रानाथारू समुदायका परम्परागत प्रथाको संरक्षण, संवर्द्धन तथा विकासका लागि त्यससम्बन्धी कानुनी व्यवस्था गरेको छ। आइतबार भएको …