सार्वजनिक खरिद अध्यादेश जनताको हितका लागि ल्याइएको हो : कानुनमन्त्री गौतम

सार्वजनिक खरिद अध्यादेश जनताको हितका लागि ल्याइएको हो : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक निर्माण तथा खरिद प्रक्रियामा देखिएका विद्यमान समस्यालाई तत्काल सम्बोधन गर्न सार्वजनिक खरिद (दोस्रो सं…