स्थानीय तहमा बजेट पारित गर्ने रघुगंगा बन्यो देशकै पहिलो

स्थानीय तहमा बजेट पारित गर्ने रघुगंगा बन्यो देशकै पहिलो

म्याग्दीको रघुगंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ । पालिकाको बिहीबार सम्पन्न २१औँ गाउँसभाबाट ०८३/८४ का लागि ५६ करोड ४ …