बागमतीको अर्थतन्त्र २४ खर्बमाथि, आर्थिक वृद्धिदर ५.४% रहने अनुमान

बागमतीको अर्थतन्त्र २४ खर्बमाथि, आर्थिक वृद्धिदर ५.४% रहने अनुमान

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार साक्षरता दर ८२.१ प्रतिशत प्रतिव्यक्ति आय दुई हजार ६ सय ४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण