सदस्यता अद्यावधिक नगर्ने अडानमा कांग्रेस इतर समूह १५औँ महाधिवेशनमा भाग लिनबाट कोही वञ्चित हुने छैनन् : खड्का

सदस्यता अद्यावधिक नगर्ने अडानमा कांग्रेस इतर समूह १५औँ महाधिवेशनमा भाग लिनबाट कोही वञ्चित हुने छैनन् : खड्का

कांग्रेसको इतर पक्षले क्रियाशील सदस्यता अद्यावधिकको विषय १५औँ महाधिवेशनको आधार बन्न नसक्ने दाबी गरेको छ । नवीकरणलाई आधार मान्नुपर्ने र अद्यावधिक जरुरी नहुने इत…