बार्नमा नयाँ कार्य समिति, घिमिरे बने अध्यक्ष

बार्नमा नयाँ कार्य समिति, घिमिरे बने अध्यक्ष

बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल (बार्न)को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् । उनी नेपाल एयरलाइन्स कर्पोरेसनमा आबद्ध छन् ।  बार्न नेपालस्…