हत्या मुद्दाका कैदी उपचार गराउने भन्दै मेयरको गाडीमा सवार, होटेलमा रमाइरहेको भिडियो सार्वजनिक
रौतहट जिल्ला कारागार गौरमा पुर्पक्षका लागि थुनामा रहेका शेख नुरुल्लाह देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल शाहले चढ्ने सरकारी गाडीमा वीरगन्ज पुगेको पाइएक…