१३ करोड कर्जा लिंदा धितोमा बदमासी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ
बैंकबाट कर्जा लिँदा कृत्रिम कम्पनीको धितो राखेर ठगी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश(ओपी) पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुस…