बागमती कप टी–२० क्रिकेट प्रतियोगितामाः ललितपुरको रोमाञ्चक २ रनको जित, चितवन लक्ष्यको संघारमै चुक्यो
हेटौँडा- ६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा ललितपुरले चितवनमाथि २ रनको रोमाञ्चक …