२०औँ एसियन क्रिकेट छनोट : सात वर्षपछि नेपालले चीनको सामना गर्दै

२०औँ एसियन क्रिकेट छनोट : सात वर्षपछि नेपालले चीनको सामना गर्दै

जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट छनोटमा नेपालले बुधबार चीनको सामना गर्दै छ । चीन र नेपालबिचको यो खेल मलेसियाको वायुमास मैद…