जनकपुरमा बन्ने विनयतारा क्यान्सर अस्पतालको वातावरणीय मूल्यांकन पास, चाँडै निर्माण थालिने

जनकपुरमा बन्ने विनयतारा क्यान्सर अस्पतालको वातावरणीय मूल्यांकन पास, चाँडै निर्माण थालिने

मधेश प्रदेशको जनकपुरमा निर्माण हुन लागेको दुई सय शय्याको विनयतारा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ। वन तथा वा…