सरकारसँग पाँचबुँदे सहमतिपछि २३औँ दिनमा अनशन तोडिन् रुबि खानले

सरकारसँग पाँचबुँदे सहमतिपछि २३औँ दिनमा अनशन तोडिन् रुबि खानले

सरकारसँग पाँचबुँदे सहमतिसँगै अधिकारकर्मी रुबि खानले २३औँ दिनमा अनसन तोडेकी छिन्। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटना…