तीन नम्बर पुल बजारमा डोजर, दशकौँदेखि जीविकोपार्जन गर्दै आएका व्यवसायी विस्थापित

तीन नम्बर पुल बजारमा डोजर, दशकौँदेखि जीविकोपार्जन गर्दै आएका व्यवसायी विस्थापित

त्रिभुवन राजपथअन्तर्गत बाराको तीन नम्बर पुल क्षेत्रमा वर्षौँदेखि सञ्चालन हुँदै आएको बजार शुक्रबार बिहानदेखि सुनसान बनेको छ।डिभिजन वन कार्यालय बाराले पर्सा राष्ट्र…