सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नैप्रश्न
सुकुमवासीको उठीवास, ट्रेड युनियन खारेज, संसद् छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति
सरकारको कार्यशैलीको प्रतिवाद गर्ने तयारीमा विपक्षी दलहरू
संसद्को बर्खे अधिवेशनको सुरुवातमै विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारी गरेका छन् । सोमबारबाट सुरु हुने बर्खे अधिवेशनको पहिलो दिन…