भण्डारी–पोखरेल पक्षको रणनीति : ओलीलाई सम्मानजनक बहिर्गमनको दबाब, विकल्पमा विशेष महाधिवेशन
पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेलनिकट समूहले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीको सम्मानजनक बहिर्गमनलाई प्रमुख सर्त बनाएको छ । ओली स्वयंले पद …