राष्ट्रपति पौडेलले जारी गरे सात अध्यादेश : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारका लागि फिर्ता पठाएका छन् । मन्त्रिपरिषद्ले…