अंकतालिकामा नेपाललाई पछ्याउँदै युएई

अंकतालिकामा नेपाललाई पछ्याउँदै युएई

चालू सिरिजमा नेपाल र युएईले समान ४ अंक जोडेका छन् । आठ राष्ट्र सहभागी लिग २ मा नेपाल १६ अंकका साथ सातौँ र १४ अंक जोडेको युएई आठौँमा छन् । युएईसँग दुवै खेलमा पराजित ओमान ३१ अंकका साथ तेस्रो स्थानमा छ ।