निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ। पाइलट परियोजनाको रूपमा उक्त कार्य बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ।…