सरकारले सोमबारदेखि ‘शून्य बाँकी फाइल सप्ताह’ मनाउने

सरकारले सोमबारदेखि ‘शून्य बाँकी फाइल सप्ताह’ मनाउने

सरकारी कार्यालयमा अनावश्यक रुपमा फाइल रोकिने प्रवृत्ति न्युनीकरण गर्न सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ मनाउने भएको छ। ३० चैतदेखि ७ बैशाखसम्म…