गाउँमा पोल पुग्यो, तार तानियो, तर दुई दर्जन गाउँबस्तीका आठ सय परिवारमा अझै बलेन बत्ती

गाउँमा पोल पुग्यो, तार तानियो, तर दुई दर्जन गाउँबस्तीका आठ सय परिवारमा अझै बलेन बत्ती

तार तानेको एक वर्षसम्म बिजुली बाल्न पाएनन् चुरेका स्थानीयले कैलालीको चुरे गाउँपालिका २ र ४ का दुई दर्जन गाउँबस्तीका बासिन्दाले विद्युत्को पोलमा तार तानेको ए…