वैदेशिक रोजगार विभागद्वारा श्रमिक ठगी गर्ने ३५२ जनाको सूची सार्वजनिक

वैदेशिक रोजगार विभागद्वारा श्रमिक ठगी गर्ने ३५२ जनाको सूची सार्वजनिक

वैदेशिक रोजगार विभागले श्रमिक ठगी गर्ने ३५२ जनाकाे विवरण सार्वजनिक गरेको छ। विभागकी महानिर्देशक मीरा आचार्यले ठगीमा परेका श्रमिकले दिएको उजुरीका …