राखेप–एन्फा विवादको असर : महिला टोली फिफा सिरिज खेल्न वञ्चित

राखेप–एन्फा विवादको असर : महिला टोली फिफा सिरिज खेल्न वञ्चित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको तीन महिना निलम्बनको असर राष्ट्रिय महिला टोलीमा परेको छ । निलम्बनका कारण महिला टोलीले …