सुरक्षाकर्मीको शिक्षा र स्वास्थ्य निःशुल्क गरिदिन सशस्त्र महानिरीक्षक अर्यालको सरकारलाई अनुरोध
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क गरिदिन आग्रह गरेका छन्। विशेष गरी तल्लो तहका सशस्त्र प्रहरी कर्मचारी…