प्रभु साहसँग रविले भने– सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्छ

प्रभु साहसँग रविले भने– सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्छ

राष्ट्रिय  स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। …