हिल्टन होटेल पुनर्बिमा प्रकरण : नेपाल रिका सिइओ, हिमालयन रि र दी ओरियन्टललाई दुई–दुई लाख जरिवाना
एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन, हिमालयन रिमा पुनर्बिमा गरिएको हिल्टनको ६ अर्बको दायित्वभार भने सरकारी स्वामित्वको नेपाल रिलाई बोकाउने नियोजित प्रयासमा प्राधिकरणको हस्तक्षेप