दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत मात्र

दोस्रो चौमासिकसम्म परिवर्तन गाउँपालिकाको खर्च २९.०६ प्रतिशत मात्र

रोल्पाको परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिका अन्तर्गतका सबै वडामा क्रमशः सार्वजनिक सुनुवा…