कनटार इभी माइक्रो दुर्घटना अपडेट : सातजनाको मृत्यु, नाैजना घाइते

कनटार इभी माइक्रो दुर्घटना अपडेट : सातजनाको मृत्यु, नाैजना घाइते

गोरखाको मनकामना दर्शन गरेर फर्किँदै गरेको इभी माइक्रो दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा परी नाैजना घाइते भएका छन् । मृत्यु हुनेमा पाँचज…