हेटौँडामा गोठमा आगलागी, गाई र बाछो जलेर मरे

हेटौँडामा गोठमा आगलागी, गाई र बाछो जलेर मरे

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १७, गैरीगाउँस्थित एक गोठमा आगलागी हुँदा गाई र बाछो जलेर मरेका छन् । बुधबार अपराह्न करिब ४ बजे स्थानीय आत्मालाल का…