कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिदेखि रास्वपाबाट संसद्को यात्रामा

कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिदेखि रास्वपाबाट संसद्को यात्रामा

म्याग्दीको मंगला गाउँपालिका– २ सातबिसेको माटोमा जन्मिएका सुशील खड्काको जीवनयात्रा विभिन्न आरोह–अवरोहसँगै संघीय संसद्को ढोकासम्म आइपुगेको छ ।…