अन्तर्राष्ट्रिय हवाई इन्धन नेपालमा दुई गुणाभन्दा बढी महँगो, वायुसेवा निगमको मासिक १७ करोड खर्च

अन्तर्राष्ट्रिय हवाई इन्धन नेपालमा दुई गुणाभन्दा बढी महँगो, वायुसेवा निगमको मासिक १७ करोड खर्च

वायुसेवा निगमले जापानमा प्रतिलिटर ४५ रुपैयाँ, मलेसियामा ४४ रुपैयाँ, भारतमा ४६ रुपैयाँ, हङकङमा ४४ रुपैयाँमा हवाई इन्धन भर्न पाउँछ, तर आफ्नै मुलुक नेपालमा …