लालपुर्जाविहीन ‘भोट बैंक’

लालपुर्जाविहीन ‘भोट बैंक’

‘भोट बैंक’ मानिएको मकवानपुरको सिमलटारमा २३ सय घरधुरीको ३० वर्षदेखि बसोबास छ, तर हातमा लालपुर्जा छैन । त्यसैले सपना, आश्वासन र आक्रोशबिच सिमलटार बस्तीको अडान छ— पहिले जग्गाधनी पुर्जा, त्यसपछि मात्र मत ।