दलका उम्मेदवारले चुनावी एजेन्डा ल्याएनन् : कञ्चनपुर क्षेत्र १ मतदाताले ल्याए बेलडाँडी–बेलौरी सिँचाइ सडक कालोपत्रे
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा अहिलेसम्म पनि राजनीतिक दल तथा तिनका उम्मेदवारले चुनावी एजेन्डा ल्याएका छैनन्। ल्याए पनि…