नाकामा रोकिएन नेपालीसँग पैसा असुली : सामानको पोका हेरेर भारतीय भन्सार कर्मचारीले व्यक्तिपिच्छे असुल्छ दुई सय भारुसम्म

नाकामा रोकिएन नेपालीसँग पैसा असुली : सामानको पोका हेरेर भारतीय भन्सार कर्मचारीले व्यक्तिपिच्छे असुल्छ दुई सय भारुसम्म

भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएको छैन । नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले सामान ल्याएकोलगायत ब…