केन्द्रीय सुरक्षा समिति बैठक : चुनावमा ड्रोनको प्रयोग निषेध, सामाजिक सञ्जाल दुरुपयोगविरुद्धको कारबाहीलाई प्रभावकारी बनाइने

केन्द्रीय सुरक्षा समिति बैठक : चुनावमा ड्रोनको प्रयोग निषेध, सामाजिक सञ्जाल दुरुपयोगविरुद्धको कारबाहीलाई प्रभावकारी बनाइने

गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई…