अन्तर्राष्ट्रिय ब्रान्ड निट्को टायल्सको उत्पादन नेपालमा सुरु, ‘मेड इन नेपाल’ उत्पादन बजारमा
अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय भारतीय ब्रान्ड निट्कोले नेपालमा टायल्सको उत्पादन तथा बिक्री–वितरण सुरु गरेको छ। बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सु…