शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई नौ महिना कैद फैसला

शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई नौ महिना कैद फैसला

अदालतले सहकर्मी शिक्षिकामाथि विद्यालयमै जातीय विभेद गर्ने तेह्रथुमको अठराई गाउँपालिका– ७ स्थित नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडाला…